समाचार

निषेधाज्ञा खुकुलो पार, सवारीमा जोरबिजोर, नाकामा सेना

काठमाडौँ, भदौ २४ । उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा मंगलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा

कुलमान घिसिङलाइ पुनः नियुक्तिको माग गर्दै मोरङमा प्रदर्शन

मोरङ भदौ २३ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाइ पुनः अर्को कार्यकाल दिनुपर्ने माग गर्दै मोरङको बेलवारी नगरपालिकामा प्रदर्शन भएको छ । यहि भदौ २९ गते घिसिङको कार्यकाल सकिदैछ ।

पत्रकारलाई धम्काउने चितवनका सिडियोको अभिव्यक्ति प्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

चितवन भदौ २३ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनलेआफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र

सरकारविरुद्ध साउदीमा नाराबाजी, प्रधानमन्त्री ओलीलाई देश छाड्न चेतावनी

काठमाडौं भदौ २३ । साउदी अरेबियामा नेपाल सरकारविरुद्ध प्रवासीले नाराबाजी गरेका छन् । रियादमा रहेको सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री

निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन सरकारको निर्देशन

काठमाडौं भदौ २३ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले रुख कटानको काम अघि बढाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको

लकडाउन खुकुलो पारी यातायातमा जोरबिजोर प्रणाली लागु गर्न उपत्यका नगरपालिका फोरमको सुझाब

काठमाडौं भदौ २३ । काठमाण्डौ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा मंगलवार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा मंगलवार बिहान ११ बजे आएको रिपोर्टमा उनको

उपत्यका अपडेट: पछिल्लो २४ घण्टामा ३९६ संक्रमित थपिए

काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेका