समाचार

एसिड आक्रमणकारी विरुद्ध कठोर बन्दै सरकार, १५ दिनभित्र मस्यौदा तयार पार्न प्रधानमन्त्रीको निर्देशन

सरकारले एसिड आक्रमणकारी र पीडितलाई राहत दिने गरी चाँडै नै नयाँ कानून ल्याउने भएको छ । एसिड आक्रमणमा संलग्न दोषीलाई कडा कारबाहीको प्रावधान र पीडितलाई उचित राहतको व्यवस्थासहितको नयाँ कानून

धिताल फिल्मसको निर्माणमा दुर्गा र आशाको स्वरमा ‘दशै-तिहार आयो’ सार्वजनिक

काठमाडौं,भदौ २५ । धिताल फिल्मस् प्रालिको प्रस्तुतिमा गायक दुर्गा लामिछाने र आशा बिसीको स्वरमा रहेको गीत नयाँ ‘दशैँ–तिहार आयो’ गीत सार्वजनिक भएको छ ।  गायक स्वयं दुर्गा लामिछानेको शब्द रचना

सिरहामा बुधबारमात्रै ५९ कैदीबन्दीसहित ६७ जनामा कोरोना संक्रमण

सिरहा भदौ २५ । सिरहामा बुधबार मात्रै ५९ जना कैदीबन्दीसहित ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य ७ जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय रहेको

आज विश्व आत्महत्या रोकथाम दिवस: नेपालमा दैनिक १९ जनाले गर्छन आत्महत्या

काठमाडौं,भदौ २५ । बिहिवार (आज ) विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोनाले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु

साउदी अरेबिया, भदौ २५ । कोरोना संक्रमणले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु भएको छ। संक्रमणमा परेकाको संख्या हालसम्म साउदी अरेबियामा ४ हजार १ सय ७ जना पुगेको छ। साउदीस्थित नेपाली

निषेधाज्ञा हट्यो,यातायातमा जोरबिजोर लागु

काठमाडौं, भदौ २५ । सरकारले बिहिवारदेखि निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र भने अझै एक हप्ता सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ । काठमाडौं

ओली-दाहालको साझा प्रस्ताव यस्तो

काठमाडौं,भदौ २५ । नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघ्यो

काठमाडौं, भदौ २५ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ९ लाख नाघेको छ। बिहिवार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख सात हजार नौ सय १९ पुगेको

कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी

काठमाडौँ, भदौ २५ । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइ‌ओमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने