समाचार

केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना पुष्टि

काठमाडौं भदौ २६ । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते

सञ्चार गृहमा सांघातिक आक्रमण, समाचार कक्षमै कुटिए पत्रकार

धनगढी भदौ २६ । धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ। प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५ /२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट

पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भयो : विश्व बैंक

काठमाडौं भदौ २६ । विश्व बैंकले पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ । नेपालको रोजगारीसँग सम्बन्धित एक रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कृषि क्षेत्रमा युवाको

नेपाल–भारत सीमा नजिक ५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ भदौ २६ । नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर शुक्रबार ५ रेक्टर स्केलको भूकम्प गएको छ । झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन

हुम्ला भदौ २६ । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका

दुप्चेश्‍वरको सिसिपुवासीलाई सार्न ११४ थान टेन्ट पुर्‍याइँदै, संघीय सांसदको टोली पनि पहिरोस्थलमा

नुवाकोट भदौ २६ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न ११४ थान टेन्ट शुक्रबार बिहान त्यसतर्फ पठाइएको छ । बिहीबार

पाटन अस्पतालमा १ कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं भदौ २६ । ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका १ कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, रोकिए गाडी

चितवन भदौ २६ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय

डोटीमा जिप दुर्घटना हुँदा १२ घाइते, २ को अवस्था चिन्ताजनक

डोटी भदौ २६ । पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा शक्रबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक