काठमाडौं भदौ २७ । विश्व हिन्दू महासंघले मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति प्रकट गरेकोे छ । महासघले भौतिक दूरी कायम राखेर सांस्कृतिक स्थल खुला गर्न
काठमाडौं भदौ २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ पुरुष र तीन महिला छन् ।
काठमाडौं भदौ २७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका कोरोना भाइरस ४३१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना
धनुषा भदौ २७ । जनकपुरमा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार झडप भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्यास
काठमाडौं,भदौ २७ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य
काठमाडौं भदौ २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले
काठमाडौं भदौ २७ । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र संयुक्त राष्ट्रसङ्घीय विकास
काठमाडौं भदौ २७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी
भक्तपुर भदौ २७ । मध्यपुर नगरपालिका वडा नं ९ निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि