समाचार

नुवाकोटमा थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमित ११४

नुवाकोट,भदौ २८ । बितेको २४ घण्टामा नुवाकोटमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि हुनेमा ५ जना बिदुर नगरपालिका र २ जना पन्चकन्या गाॅउपालिकाका रहेको जिल्ला

ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

नुवाकोट,भदौ २८ । ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।काठमाडौंमा रहेको वान हार्ट नामक संस्थाद्वारा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो। आइतबार उक्त संस्थाले झन्डै ३ लाख बराबरको सुत्केरी

पीसीआर शुल्क घट्यो, अब दुई हजारमै पीसीआर परिक्षण

काठमाडौं भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा

नेकपाको संगठन विभाग सक्रिय, मंसिरभित्र सदस्यता नविकरण गरिसक्ने निर्णय

काठमाडौं भदौ २८ । स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ। पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको

रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग

काठमाडौं भदौ २८ । जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाईको मुद्दा फेरि उठाएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई यथाशिघ्र

हरेक नेपालीको टाउकोमा ४५ हजारभन्दा धेरै ऋण

काठमाडौं भदौ २८ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको

काठमाडौँमा ६ सहित थप ९ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र तीन महिला छन्

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ संक्रमित थपिए

काठमाडौं,भदौ २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा ४ सय ८३ जना,

राहदानीसम्बन्धी सेवा एक महिनापछि फेरि शुरु

काठमाडौं भदौ २८ । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि फेरि सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गएको साउन २६