मकवानपुर,भदौ २९ । वाग्मती प्रदेश सरकारले नुवाकोट दुप्चेश्वर गाउँपालिका १ सिसिपु, नेगी लगायतका पहिरोपीडितको व्यवस्थापनका लागि तत्काल ३० लाख रुपैयाँ दिने भएको छ । विपद व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको
काठमाडौँ भदौ । नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लिबिया जाने तयारीमा रहेको उडान स्थगन भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन
काठमाडौं,भदौ २९ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि कोरोना संक्रणम भएको क्याप्टेन लामाले
काठमाडौं,भदौ २९ । सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको
काठमाडौं भदौ २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण तीव्र वृद्धि देखिएको जनाएको छ । उक्त संगठनका अनुसार २४ घन्टामा विश्वमा ३ लाख ७ हजार
काठमाडौं भदौ २९ । महोत्तरी र बुटवलमा १/१ कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर
चितवन,भदौ २९ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । संक्रमणबाट गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । ती
बागलुङ,भदौं २९ । अविरल वर्षासंगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६१
चौतारा, भदौ २९ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका