समाचार

रक्सीले मातेका बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।

नेपाल विद्युत प्राधिकरणबाट कूलमानको बिदाई

काठमाडौं भदौ ३० । नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कूलमान घिसिङको बिदाई गरिएको छ । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको दाइ गरेका हुन् । विदाई कार्यक्रममा प्राधिकरणका उपकार्यकारी

नेकपा नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौं भदौ ३०। नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा

पर्सामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

पर्सा भदौ ३० । भदौ २९ गते सोमबार वीरगन्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेका

ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखलाई कोरोना संक्रमण

ललितपुर भदौ ३० । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए

दुई महिनाको अन्तरालमा सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ बेपत्ता

काठमाडौं ३० भदौ । सिन्धुपाल्चोकमा बाढीपहिरोले वर्षको दुई महिनायता मात्रै ७४ जनाले ज्यान गुमाएका छन् । ४१ बेपत्ता छन् । बाह्रबिसे नगरपालिका–७ मा आइतबार गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु

पहिरोले पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडक

चितवन भदौ ३ण । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा सोमबार राति १०:३० बजे पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी

मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

एजेन्सी,भदौ ३० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा विश्वकै सर्वाधिक धेरै कमाउने फुटबलर घोषणा भएका छन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोर्ब्स’का अनुसार अर्जेन्टिनी कप्तान मेस्सी २०२० मा सबैभन्दा

जिउँदो छँदा पोजिटिभ, मरेपछि नेगेटिभ

वीरगन्ज, भदौ ३० । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी