समाचार

टोखा नगरको सहयोगमा झोरमा योग शिविर उद्घाटन

काठमाडौ,साउन १० । टोखा नगरपालिकाको सहयोगमा नगरको वडा नम्बर १ झोरमा योग शिविर उद्घाटन भएको छ। योग शिविर झोरमा रहेको झरना पार्टी प्यालेसमा शनिबार एक समारोहका बीच उद्घाटन भएको हो।

गोरखामा पहिरोले खोला थुनिँदा ताल बन्यो, फुट्ने खतरापछि ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

गोरखा साउन १० । गोरखाको धार्चे गाउँपालिका–७ को लापुस्थित मापुडाँडामा गएको पहिरोले स्थानीय नौलीखोला थुनिएको छ । खोला थुनिँदा जोखिममा परेका करिब ७० घरलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ

नेपालमा एकैदिन २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं साउन ९ । नेपालमा एकैदिन २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा ८५ वर्षीया वृद्धा र १७ वर्षीया किशोरीको मृत्यु भएको हो

करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु

बुटवल,साउन ९ । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ।रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते

कोरोना रोकथाम तथा नियन्त्रणमा चालेका सबै कदम विज्ञको सुझावबमोजिम : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ,साउन ९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने

वीरगन्जमा कोरोना संक्रमितको वृद्धिसँगै कर्फ्यु लगाउने निर्णय

काठमाडौ,साउन ९ । वीरगन्जमा पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमणदर वृद्धिसंगै मृत्यु हुनेक संख्या समेत बढे पछि वीरगन्जमा मा कफ्र्यु लगाउने निर्णय भएको हो । शुक्रबार  पर्सा जिल्लाका सिडिओको

काठमाडौंमा थप १० जना संक्रमित थपिए

काठमाडौ,साउन ९ । काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न ठाउँका १० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले

अभिनेत्री साम्राज्ञीविरुद्ध भुवन केसीले गरे मुद्दा दायर

काठमाडौ,साउन ९ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले मुद्दा दर्ता गरेका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा अभिनेत्री शाहविरुद्ध अभिनेता केसीले गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका हुन्। केही

नुवाकोटमा पहिरो : एकको मृत्यु, पाँच घर पुरिए

साझापथ संवाददाता नुवाकोट,साउन ९ । नुवाकोटको बेलकोगटगढी नगरपालिकामा पहिरोले पाँच घर पुरिएको छ।पहिरोले घर पुरिदा एक जनाको मृत्यु समेत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिए।