समाचार

नेपालमा कोरोनाबाट भारतीय नागरिकसहित थप २ को मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौ,साउन ११ । नेपालमा भारतीय नागरिकसहित थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका

चितवन कुसुमखोला घटनाका दोषीलाई कारबारी गर्न सरकारलाई निर्देशन

काठमाडौं,साउन ११ । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोला घटनाको छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले नेपाल सरकार

टिकटकमा भाइरल बन्यो नुवाकोटका गायक संगम थापाको ‘ओई गनगन’ गीत

नुवाकोट , साउन ११ । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर २ रालुका स्थायी घर भएका लोक गायक संगम थापाको गीत ‘ओई गनगन ‘ टिकटकमा भाइरल भएको छ । गीत

पत्नी हत्या अभियोगमा दोषी कोइराला सम्बन्धी मुद्दाको फैसला पुनरावलोकन हुने

काठमाडौ,साउन ११ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ । शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनले पुनरावलोकनको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

नुवाकोट,साउन ११ । नुवाकोटका कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।नुवाकोटमा कोरोना भाइरस संक्रमित आइतबार एक जना थपिएसंगै संक्रमितको संख्या ३७ पुगेको हो। आज थपिएका संक्रमित सूर्यगढी गाउँपालिका वडा नं.

लगातार तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौं,साउन ११ । सोमबारदेखि पुनः मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना

कांग्रेसबाट निकालिए गोविन्दराज जोशीसहित तीन नेता

काठमाडौं, साउन ११ । पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको छ । कांग्रेसको अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट

मकवानपुरमा ट्रक दुर्घटना, छोराको मृत्यु, बाबु घाइते

हेटौंडा साउन ११ । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक

रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

साझापथ संवाददात रुपन्देही,साउन ११ । देवदहकै पहिलो अन्तरास्ट्रिय सामाजिक संस्था रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आठौ पद हस्तान्तरण तथा धन्यबाद ज्ञापन समारोह सम्पन्न भएकाे छ । कार्यक्रममा वर्ष २०१९/२० का