समाचार

भक्तपुरमा महिलाको विभत्स शव फेला

भक्तपुर,चैत-१८।भक्तपुरमा महिलाको विभत्स शव फेला परेको छ।मध्यपुर थिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको  अवस्थामा शव फेला परेको हो।टाउको नभएको

स्वास्थ्य सामग्री धनगढी आइपुग्यो

धनगढी,चैत-१७।कोरोना रोकथाम र निगरानीका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहितका सामग्री सोमबार धनगढी पुगेको छ।नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री धनगढी पुगेको हो। प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार आइपुगेका सामग्रीमा

यात्रु बोकेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना,६ जना घाइते

सिन्धुली,चैत-१७। सर्वसाधारण बोकेर हिडेको एम्बुलेन्स  सिन्धुलीमा दुर्घटना भएका छ।ज १ च ७७७ नम्बरको एम्बुलेन्स काठमाडौंबाट धनुषातर्फ गइरहेको थियो।सोमबार दिउँसो साढे १२ बजेको समयमा सिन्धुलीको बुकाहामा उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको

कोरोनाको आशंकामा बुटवल क्वारेन्टाइनमा राखिएको युवकको मृत्यु

दीपक घिमिरे,चैत-१६,।कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४

सुदुरपश्चिममा यस्तो हल्ला:घरको मुल ढोकामा खन्दा भेटिने कोइला लगाउनुस,कोरोना भगाउनुस

काठमाडौं, चैत-१४।सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ।गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

सलिम अन्सारी,प्युठान,चैत-१४ ।प्युठान जिल्लामा छिमेकी देश भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो,झण्डै ५ लाख संक्रमीत

एजेन्सी,चैत-१३।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।उक्त संक्रमणबाट २२ हजार ३२ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन्

प्यूठानका सबै स्थानिय तहमा तयार भए क्वारेन्टाइन

सलिम अन्सारी,चैत-१३, प्यूठान। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

अनिल खत्री,गुल्मी,चैत-११। गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार