रसुवा असोज ११ । चीनले रसुवागढी नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा
काठमाडौं असोज ११ । नेपालका लागि युरोपियन ईयू युनियनकी नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन् । राष्ट्रपति
बारा असोज ११ । बाराको निजगढ–पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ १० निवासी
काठमाडौं असोज ११ । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसुचकमा समान्य सुधार देखिएपनि कारोबार रकम भने होसला जनक रहेको छ । दिनभर कारोरबारमा
काठमाडौं असोज ११ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वरेण्टीनमा
काठमाडौं असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन् । बाराका
काठमाडौं असोज ११ । मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । अइतवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत्
काठमाडौं असोज ११ । काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि
काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्। बितेको २४ घण्टामा १०