समाचार

लोकदोहोरी गायक दिपक परियार कोठामा झुन्डिएको अवस्थामा भेटिए

काठमाडौ,असार १२ । नेपालका एकजना लोकदोहरी गायकले आत्महत्या गरेका छन् । घरमानै झुण्डीएको अवस्थामा फेला परेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमा १० मा बस्दै आएका

प्यूठानका थप २० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २११ पुग्यो

प्यूठान,असार १२ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११

काठमाण्डौ देखि नुवाकोट हुदै गोसाईकुण्ड पदयात्रा मार्ग अध्ययन सुरु

काठमाडौ,असार १२ । नेपाल टूरिजम बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासबाट काठमाण्डौबाट नुवाकोट हुदै गोसाईकुण्डको नयां पदमार्ग अध्ययनको लागि आज अध्ययन टोलि काठमाण्डौको बुडानिलकंठबाट प्रस्थान गरेको छ ।

नदिमा डुबेर दुई बालक बेपत्ता

तेह्रथुम,साउन १० । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा स्थित तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५

एमसीसीको बिरोधमा झोरका युवाद्वारा प्रदर्शन

काठमाडौ,असार १। अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोधमा टोखा नगरपालिका १ झोरस्थित युवाहरूले प्रदर्शन गरेका छन।  झोरस्थित सिमा चौरमा भेला भइ स्थानीय युवाहरूले एमसीसीको बिरोध गर्दै नारा लगाएका

लोक तथा दोहोरी प्रतिष्ठान गुल्मीले स्वास्थ्य सामाग्री सहयोग

अनिल खत्री, जेठ ३२ ।गुल्मीस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणको सर्तकताका लागि क्वारेन्टाइनमा बसेका जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३

कार दुर्घटनामा नवलपरासी  प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी पश्चिम , जेठ ३२ ।नवलपरासी पश्चिमस्थित  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाबाट परासी जाने क्रममा अध्यक्ष शर्मा  सवार कार दुर्घटनामा परेको हो ।

रुपन्देहीको जन जागरण युवा क्लबको अध्यक्षमा चापागाईं

देवदह,जेठ ३१ । श्री जन जागरण युवा क्लबले आफ्नो २३ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।

प्युठानमा क्वारेन्टिनमै जन्मियो शिशु

प्युठान ,जेठ ३१ । प्यूठानको नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया