समाचार

बहराइनका राजकुमारको टोलीले गर्यो लुबुचे हिमालको सफल आरोहण

काठमाडौं असोज १७ । बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट

सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको एकैदिन उद्घाटन

काठमाडौं असोज १७ । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिवार विमानस्थलको उद्घाटन गरेका हुन् ।मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २ हजार ४४ जना डिस्चार्ज

काठमाडौं असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्। सुनसरीकी

काठमाडौं उपत्यकामा ११ सय ७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज १७ । काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको

नेपालमा पछिल्लो २४ घण्टामा २१२० संक्रमित थपिए

काठमाडौं,असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय  ७० पुगेको स्वास्थ्य तथा जनसंख्या

एफ.एम रेडियोमार्फत पढाउनु अहिलेको मुख्य विकल्प हो: शिक्षामन्त्री पोखरेल

महोत्तरी असोज १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताएका छन् । महोत्तरीको औरहीमा श्री

प्रदेश राजधानी दाङ सार्ने निर्णयको पक्षमा मतदान गर्न नेकपाको ह्विप जारी

बुटवल असोज १७ । प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। बिहान ८ बजेदेखि

त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते

काठमाडौं असोज १७ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको छ बिहान ५ बजे ८० फिट

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित युवतीको मृत्यु

काठमाडौं असोज १७ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको