समाचार

विभिन्‍न जिल्लामा थप ११६ मा कोरोना संक्रमण, कुल संख्या १७ हजार १७७

काठमाडौं, ३१ असार । विभिन्न जिल्लामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको र

खुल्यो पाल्पा-बुटवल सडक

साझापथ संवाददाता पाल्पा,असार ३१ । पाल्पा – बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्डको तिनाउँ, सिद्धबाबा, डुम्रेलगायतका ठाउँमा खसेको ढुङ्गासहितको पहिरो हटाएपछि बुधबार दिउँसो साढे १

संखुवासभामा ९ घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन, खोजी जारी

संखुवासभा ३१ असार । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा

प्रधानमन्त्रीको स्वीस बैंकमा खाताबारे समाचार भ्रामक : सचिवालय [प्रेस नोटसहित]

काठमाडौं ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विज्ञप्ति जारी गरी ग्लोबल वाच

मेलम्चीको मुख्य गेट कसरी फुट्यो?

काठमाडौ,असार ३१ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुटेको छ।मुल गेट फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नुवाकोट,असार ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मंगलबार तादी गाउँपालिकाका १९ वर्षीय  पुरुषमा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। रााष्ट्रिय

पत्रकार महासंघले भन्यो- सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति छ

काठमाडौं ३० असार । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी

झोरका युवाले गरे खाजा खर्च कटाएर सडक मर्मत (भिडियो)

साझापथ संवाददाता काठमाडौ,असार ३० । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरका युवाले आफ्नो खाजा खर्च कटाएर पैसा जम्मा गर्दै सडक मर्मतमा खर्चिएका छन् ।स्थानीय युवा सन्जय महर्जनको अगुवाईमा झोरको

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

साझापथ संवाददाता गुल्मी,असार ३० । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी