काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी
काठमाडौं,असोज १९ । आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या केही दिनयता देखि वृद्धि भएको छ । देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको
एजेन्सी, असोज १९ । इंग्लिस प्रिमियर लिग फुटबलको सावित विजेता लिभरपुलमाथि एस्टन भिल्लाले सानदार जित हासिल गरेको छ। गएराति भएको प्रतिष्पर्धात्मक खेलमा भिल्लाले लिभरपुलको पोष्टमा सात गोल वर्षाएको हो ।
एजेन्सी असोज १८ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ । मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात
सोल असोज १८ । नुवाकोट समाज दक्षिण कोरियाको सातौं अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार ४ अक्टोबरमा जुमप्रविधिमार्फत सम्पन्न अधिवेशनले सुन्दरप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको
बुटवल असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।
काठमाडौं असोज १८ । नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य
सिन्धुपाल्चोक असोज १८ । लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ । गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु
काठमाडौं असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य