काठमाडौं असोज २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ। महानगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिँदै
काठमाडौं,असोज २१। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३४ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए
काठमाडौं असोज २१ । राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत दुई पार्टीको एकीकरणलाई आयोगले वैधानिकता दिएका जानकारी
ताप्लेजुङ असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका छन् । ताप्लेजुङमा
एजेन्सी असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने
काठमाडौं असोज २१ । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्न सक्ने चेतावनी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको
काठमाडौं असोज २१ । सरकारले शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले
काठमाडौं असोज २१ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया शुरु भएको छ । संसदीय समितिले प्रकृया शुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान
काठमाडौं असोज २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग