समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्। सुनसरीका ३९

काठमाडौँ उपत्यकामा २५ सय ४० कोरोना संक्रमित थपिए

काठमाडौं असोज २२ । काठमाडौँ उपत्यकामा बिहीबार २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका

नेपालमा हालसमकै धेरै ४३ सय ६४ जनामा कोरोना पुष्टि,२६ सय ७५ जना डिस्चार्ज

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६

डा.केसीको पक्षमा नेविसंघको प्रदर्शन

काठमाडौं असोज २२ । नेपाल विद्यार्थी संघ नेविसंघले अनशनरत डा.गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज

जाजरकोट जीप दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो, मृतकका आफन्तद्वारा चालकको घरमा आगजनी

जाजरकोट असोज २२ । जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जीप दुर्घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएपछि मृत्यु हुनेको संख्या ७ पुगेको

ओली–दाहाल छलफल सकियो, पार्टी एकताको काम छिट्टै टुंग्याइने

काठमाडौं असोज २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौंअसोज २२ । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको

नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं असोज २२ । नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकले अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक

कर्मचारीमा कोरोना देखिएपछि एन्फा कार्यालय तीन दिनका लागि बन्द

काठमाडौं असोज २२ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि