समाचार

चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा बहिस्कार गर्ने

काठमाडौं असोज २४ । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ। डा गोविन्द

सरकारद्वारा चाडपर्व मनाउने मापदण्ड जारी

काठमाडौं असोज २४ । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

एजेन्सी असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना संक्रमित थपिए, कुल संख्या १८८

नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६ सय १४ पुग्यो

काठमाडौं असोज २४ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको

काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह

काठमाडौं असोज २४ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ। शनिबार डा. केसीका मागबारे

मानसिक स्वास्थ्य दिवस : नेपालमा करिब ६० लाख मानिसलाइ मानसिक स्वास्थ्य सम्बन्धी समस्या

काठमाडौं असोज २४ । मानसिक स्वास्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति