समाचार

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमारको शव परिवारले बुझ्यो, १० लाख राहतको सहमति

चितवन साउन १८ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ

केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन सिन्धुपाल्चोक प्रशासनको आग्रह

सिन्धुपाल्चोक साउन १८ । चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताल फुटेमा भोटेकोसी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत

बारामा आइतबारदेखि अनिश्‍चितकालीन निषेधाज्ञा, बाँकेमा घर बाहिर ननिस्कन आग्रह

काठमाडौं साउन १८ । बारामा आइतबारदेखि पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, कोरोना पुष्टि भएका दुई जनालाई अस्पताल पठाइयो

काठमाडौं साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । महाशाखामा कार्यरत दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । साथै एसएसपी भिमप्रसाद ढकालसहित

कोरोना अपडेट : पर्सामा थप १ महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो

काठमाडौं साउन १८ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । पर्साको वीरगन्जस्थित वयोधा अस्पतालमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएसँगै कुल मृतक ५८ पुगेको

कोरोनाको ‘हटस्पट’ बन्दै पर्साको वीरगन्ज, मेयर सरावगीका परिवारका २ सहित थप ४५ जनामा संक्रमण

पर्सा साउन १८ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका कोरोना भाइरस (कोभिड १९) को ‘हटस्पट’ बन्दै गएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं,साउन १७।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।निगमले शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र

उपचारमा सहयोग गर्न क्यान्सरपीडितको अपील

काभ्रेपलाञ्‍चोक साउन १७ । काभ्रे चौरीदेउराली गाउँपालिका १ सानो वाङथली, गोदामचौरका २५ वर्षीय क्यान्सरपीडित विष्णुमान तामाङले आफूलाई उपचारमा सहयोग पुर्‍याउन अपील गरेका छन् । विष्णु तामाङ रङ लगाउने काम गर्दै

रोजगारका लागि फाराम भर्न शिवपुरी गाउँपालिकाको अनुरोध

नुवाकोट,साउन १७ । शिवपुरी गाउँपालिकाले रोजगारका लागि फाराम भर्न अनुरोध गरेको छ । सय दिन बराबरको रोजगारी दिने भन्दै शिवपुरीले शुक्रबार बेरोजगार नेपाली नागरिकलाई सूचीकृत हुन सूचना जारी गरेको हो