काठमाडौं कात्तिक ५ । बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न जनस्वास्थ्य
काठमाडौं कात्तिक ५ । दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन् । स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्चालन हुने निर्णय गरेको हो।
काठमाडौं कात्तिक ५ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्। ‘उनी काठमाडौं पुगेका
काठमाडौं कात्तिक ५ । काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका
काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित
काठमाडौं कात्तिक ५ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना
एजेन्सी कात्तिक ५ । पूर्वी अफगानिस्तानमा पाकिस्तानको वाणिज्य दूतावास नजिक भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएको खबर छ । वाणिज्य दूतावास बाहिरको खुला मैदानमा हजारौं
काठमाडौं कात्तिक ५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण
एजेन्सी कात्तिक ५ । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने