समाचार

साढे २९ लाख रुपैयाँ सहित १० जना जुवाडे पक्राउ

बाँके कात्तिक १३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ

कोरोनाबाट रौतहटमा थप १ जनाको मृत्यु

रौतहट कात्तिक १३ । कोरोना भाइरस संक्रमणका कारण रौतहटमा थप १ जनाको मृत्यु भएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा

विप्लव समूहका पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

काठमाडौं कात्तिक १३ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले

आइपिएल : मुम्बई इन्डियन्स प्ले अफ नजिक

एजेन्सी कात्तिक १३ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित

पत्रकार रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक १३ । पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएका रवि र

सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली बजारमा

काठमाडौं कात्तिक १३ । सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली रिलिज भएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको

विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

एजेन्सी कात्तिक १३ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने सरकारको तयारी

काठमाडौं कात्तिक १३ । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब

अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम कात्तिक १२ । अछामको रामारोशन गाउँपालिकाको कार्यालयमा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले तालाबन्दी गरेकी छन् । तानाशाह शैलीमा एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावले बुधबार तालाबान्दी