समाचार

गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं,साउन २७ । गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतकार धितालको सिर्जनामा रहेको एक आधुनिक गीत र अर्को राष्ट्रिय गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

काठमाडौं उपत्यकामा थपिए १३४ जना संक्रमित

काठमाडौं,साउन २७ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित भक्तपुर र ललितपुरमा १ सय ३२ जनामा

कोरोना अपडेट: बितेको २४ घण्टामा ६३८ संक्रमित थपिए

काठमाडौं,साउन २७ । कोरोना भाइरसको संक्रमणदर र यसका कारण हुने मृत्युदर नेपालमा बढ्न थालेको छ । बितेको २४ घण्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

त्रिवीमा तोडफोड गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं साउन २७ । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने नेविसंघका ७ कार्यकर्ता पक्राउ परेका छन् । मंगलवार बिहान उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए । पक्राउ पर्नेमा

गोगंबुमा पुरुषको विभत्स हत्या गरी फरार महिला अभियुक्त पक्राउ (प्रहरीले के भेट्टाए प्रमाण ?)

काठमाडौं साउन २७ । काठमाडौं टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगंबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न

प्रधानमन्त्रीप्रति जसपाको टिप्पणीमा थापाले भने, ‘अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ’

काठमाडौं साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनता समाजवादी पार्टी (जसपा)ले जारी गरेको टिप्पणीप्रति खेद प्रकट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार विज्ञप्ति जारी गर्दै

वाग्मती प्रदेश : पतिले विदेशमा कमाएको पैसा सकाउने पत्नीसँग सम्बन्धविच्छेद

मकवानपुर साउन २७ । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ५ घाइते

डोटी साउन २७ । लगातार पानीका कारण डोटीमा घर भत्किँदा एकै परिवारका ४ को मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा स्थानीय

निषेधाज्ञा बढाउने नुवाकोट प्रशासनको अर्को पत्र, २ नगरपालिकासहित १० स्थानीय तहमा लागू

नुवाकोट साउन २७ । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञाको क्षेत्र पनि बढाएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको साउन २३ को निर्णय अनुसार २४