समाचार

वाग्मती प्रदेश : सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग

चौतारा साउन २९ । सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट

पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालन

साझापथ संवाददाता पाल्पा,साउन २९ । पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ । नयाँ प्रविधिसंगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे

यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं,साउन २९ । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर

नेपालमा प्रतिघण्टा १४ संक्रमित थपिँदै, यसरी जोगिनुस

काठमाडौं,साउन २९ । पछिल्लो दिनयता नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । बितेको एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका

मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुग्यो

काठमाडौं,साउन २९। मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ। बुधबार मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

बिहीबारदेखि देशभर सबै सवारी पास बन्द

काठमाडौं,साउन २९ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले ७७

बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,साउन २९ ।  बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको हो । ललितपुरको

६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष सिल

त्रिवि शिक्षण अस्पतालमा दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्सलाई

बिहीबारदेखि सबैखाले सवारी पास रोक्ने सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

काठमाडौं साउन २८ । सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को