समाचार

सिन्धुपाल्चोक पहिरो : ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो, तीन दर्जन बेपत्ता, २ को शव भेटियो

सिन्धुपाल्चोक साउन ३० । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो

कुखुराको मूल्य घटेपछि दाङका किसान आन्दोलित

साझापथ संवाददाता दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य

कालीकोटमा भयंकरको पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको ज्यान गयो

कालिकोट, साउन ३० । अविरल बर्षासंगै गएको पहिरोमा परी कालीकोट महावै गाँउपालिका ३ नुकस्थित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । पहिरोले वडा सदस्य रज बहादुर विष्टको घर पुरिएर

सिन्धुपाल्चोकमा भीषण पहिरो, जुगलका १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

साझापथ संवाददाता सिन्धुपाल्चोक,साउन ३० । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर गएको पहिरोमा १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले

‘तोकिएको शुल्कमा उपचार असम्भव’-निजी अस्पताल

काठमाडौँ,साउन ३० । निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार

वाग्मती प्रदेशमा सबैभन्दा बढी आईसीयु र भेन्टिलेटर,कुन प्रदेशमा कति?

काठमाण्डौं,साउन ३० । पछिल्लो समय कोरोनासहित गम्भीर प्रकृतिका रोग उपचारार्थ देशभर आईसियु र भेन्टिलेटरको अभाव हुन सक्ने चिन्ता बढ्दै गएको छ । विशेषत: लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि

रौतहटमा भैंसी तस्कर र प्रहरीबीच झडप

रौतहट साउन २९ । रौतहटको सिमा क्षेत्र राजपुर नगरपालिकामा बिहिबार दिउसो भैसी तस्कर प्रहरी बिच दोहोरो झडप भएको छ । झडपलाइ नियन्त्रण लिन रौतहट प्रहरीले १४ राउण्ड हवाइ र ८

पुराना सवारी साधनबारे अध्ययन समिति बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं साउन २९ । सर्वोच्च अदालतले सरकारी स्वामित्वका पुराना सवारी साधनबारे अध्ययन समिति बनाउन सरकारलाई आदेश दिएको छ ।देशभरका सरकारी कार्यालयले करोडौं मूल्यका सवारी साधन कवाडीमा फालेर वर्सेनि नयाँ किन्दा

माउन्टेन टेलिभिजन कालोसूचीमा

काठमाडौं साउन २९ । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । टेलिभिजनबाट २०७७ असार ३१ गते पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लक्षित गरी प्रशारित सामाग्रीमा प्रयोग भएका शब्दहरुको