समाचार

चालु आर्थिक वर्षको बजेट नल्याएका ३५ पालिकालाई सङ्घीय सरकारको स्पष्टीकरण

काठमाडौं कात्तिक २५ । चालु आर्थिक वर्षको बजेट अझै नल्याएका पालिकाहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । कानुनअनुसार असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने भए पनि कात्तिक

नुवाकोटमा गरगहना लुट्ने १२ वर्षको लागि जेल चलान

नुवाकोट कात्तिक २५ । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन्

प्रधानमन्त्री ओली चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने

काठमाडौं कात्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभाको चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने भएका छन्। अरुण तेस्रो जलविद्युत आयोजना, किमाथांका जोड्ने उत्तर–दक्षिण कोशी करिडोर लगायतका विकास आयोजना

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौं कात्तिक २५ । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । २५.९८ अंकले बढेको बजार १६७८.७९ विन्दुमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ अंकमा

कोरोना संक्रमणबाट मोरङमा एकैदिन ११ जनाको मृत्यु

मोरङ कात्तिक २५ । मोरङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नौ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो

कोरोनाबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु, मंगलबार बिहानमात्रै ५ जनाको ज्यान गयो

काठमाडौं कात्तिक २५ । कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा सात पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

सञ्‍चारमन्त्रीको आव्हान, ‘मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौं’

काठमाडौं कात्तिक २५ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने

आठ महिनामा १ लाख ३६ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, कार्तिक २५ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको

केरुङ-काठमाडौं रेलमार्ग:डीपीआर बनाउन चीनसंग प्रस्ताव गर्ने

काठमाडौं, कार्तिक २५। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिदिन अर्थ