समाचार

नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन

काठमाडौं भदौ १ । करिब महिना दिनपछि नेकपाको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार बिहान साढे ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी

छोरीको हत्यामा आमा पक्राउ

प्युठान,भदौ १ । प्यूठानमा आफ्नै छोरीलाई घाटी थिचेर हत्या गरेको आरोपमा आमा पक्राउ परेका छिन् । पक्राउ पर्नेमा जिल्लाको सरुमारानी गाउँपालिका वडा नंवर १ बाङ्गेसाल (सानाकिसान) बस्ने अन्दाजी ४० वर्षीया

नेगेटिभ आए तत्काल रिपोर्ट,पोजिटिभ आए कुरेको कुर्‍यै

काठमाडौँ,भदौ १। कोरोना संक्रमितहरुले आफूलाई संक्रमण रहेको औपचारिक सूचना निकै ढिला मात्रै प्राप्त गर्ने गरेको देखिएको छ । शंका लागेर कोरोना परीक्षण गराएकामध्ये नेगेटिभ रिपोर्ट आएकाले तत्काल खबर प्राप्त गर्ने भए

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं,भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका

सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनर्स्थापनाबारे सभामुख–गृहमन्त्रीबीच छलफल

काठमाण्डौ, ३२ साउन सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र माननीय गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको

नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना संक्रमण

काठमाडौ साउन ३२ । नेपाल ओलम्पिक कमिटि एनओसीका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको एनओसीले जनाएको छ

नेप्से परिसूचक १७ दशमल ३३ अंकले घट्यो

काठमाडौं साउन ३२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १७ दशमलव ३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढ्यो

काठमाडौं साउन ३२ । नेपालमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/ एक रुपैयाँका दरले बढाएको हो

अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

अछाम साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।