समाचार

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

आज हरितालिका तीज,घरमै शिवको ध्यान गर्न आग्रह

काठमाडौं,भदौ ५ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक

उद्धार उडान तत्काल गर्ने मन्त्रिपरिषद्को निर्णय,बेखर्चीलाई पनि ल्याइने

काठमाडौं,भदौ ५ । विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दुई दिनअघि गरेको उद्धार उडानहरू स्थगित

तपाईंले प्रयोग गर्ने स्यानिटाइजर सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस

एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व  अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

साझापथ संवाददाता नुवाकोट,भदौ ४ ।  नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ। बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएसंगै कुल संख्या ७३ पुगेको हो। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय

कश्मीरबाट १० हजार सैनिक फिर्ता बोलाउने भारतको निर्णय

एजेन्सी भदौ ४ । भारत प्रशासित कश्मीरबाट भारतले १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ । गएको वर्ष भारत प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ

राष्ट्रिय झण्डा जलाउनेलाई ८ वर्ष कैद हुन सक्ने

काठमाडौं भदौ ४ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको

टोखा नगरले दैनिक बिहान ५ देखि ८ बजेसम्म कुन कुन पसल खोल्न दिने?(सूचना)

काठमाडौं,भदौ ४ । टोखा नगरपालिकाले निषेधाज्ञाको समयमा नगरवासीको न्यूनतम जीवनयापनलाई सहज बनाउन दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उपभोग्य सामग्रीको पसल खोल्ने समय तोकेको छ।बुधबार बसेको नगरपालिकाको बैठकले जनस्तरमा दैनिक

काठमाडौं उपत्यकामा २ सय संक्रमित थपिए

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय जना थप कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७४ जना र ललितपुरका १८ जना र