समाचार

पर्सामा अर्का संक्रमितको मृत्यु, चितवनका मृतकमा पनि कोरोना पुष्टि

पर्सा भदौ ६ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १०

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन भदौ ५ । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३

भारतीय कम्पनीले नेपाललाई सप्लाई गर्न थाल्यो कोरोनाको औषधि

काठमाडौँ, भदौ ६ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता

काठमाडौं उपत्यकामा कोरोना:२६ सय सक्रिय संक्रमित,१५ को मृत्यु

काठमाडौं,भदौ ६ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा २ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १५ जनाको मृत्यु भैसकेको छ । उपत्यकामा

पञ्‍चकन्या गाउँपालिकाले गर्‍यो गुर्जे हेल्थ डेस्कको अनुगमन

साझापथ संवाददाता नुवाकोट, भदौ ५ । पञ्चकन्या गाउँपालिकाले गुर्जे हेल्थ डेस्कको अनुगमन गरेको छ। पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै नुवाकोट- काठमाडौं आवातजावतको छोटो दुरीको मार्गको रुपमा लिइने छहरे-टोखाको शिवपुरी

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

काठमाडौ भदौ ५ । सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको

एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं भदौ ५ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सीमा सुरक्षाबाट काठमाडौं फर्किएका खेलाडीहरुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।एपीएफका

नुवाकोटमा २ सहित वाग्मती प्रदेशभर २५० संक्रमित थपिए (विवरण सहित)

नुवाकोट,भदौ ५। बितेको २४ घण्टामा नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएकी ३८ वर्षिया महिला

एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख बढी खर्च : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ५ । सरकारले एक जना कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । नेपालमा अहिलेसम्म पाँच लाख