काठमाडौं कात्तिक ३० । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८
काठमाडौं कात्तिक ३० । यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर
जनकपुर कात्तिक ३० । धनुषाबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई पक्राउ गरिएको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा नागेन्द्र साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी
काठमाडौं,कात्तिक ३० । कोरोना भाइरस संक्रमण भइ अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि
एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।
काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु
डोटी, कार्तिक ३० । आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गएको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा ज्यान गएको हो । राँगोको आक्रमणबाट
काठमाडौं,कात्तिक ३० । कोरोनाबाट विश्वभरमा ३ करोड ७८ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । आइतबार बिहानसम्ममा ३ करोड ७८ लाख ५६ हजार २२ जना संक्रमित कोरोनामुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका
कपिलवस्तु,कात्तिक ३० । कपिलवस्तुमा तिहारका लागि भित्र्याइएको पटका प्रहरीले बरामद गरेको छ । विभिन्न नाका हुँदै तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो। सिमा