समाचार

कोरोना महामारी नियन्त्रणमा सरकार असफल बन्दै गएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौं भदौ १० । नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार चुकेको बताएको छ। कोभिड १९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ। पार्टीबाट गठित कोभिड–१९ अनुगमन समितिले

अवस्था सामान्य भए भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने सरकारको तयारी

काठमाडौं भदौ १० । सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ। कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट

उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं,भदौ १० । उपत्यकाका ३ जिल्लामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको समय १ साता पुनः थप गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि निषेधाज्ञा

सेती प्रादेशिक अस्पताल धनगढीमा पनि एक कोरोना संक्रमितको मृत्यु

धनगढी भदौ १० । सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भर्ना गरिएका कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४५ वर्षीय

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर,भदौ १० । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुषको रहेका छन् । उनको उपचारका क्रममा गएराति साढे ९ बजे

बाँकेमा मंगलबार राति कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु, मृतकको संख्या ५ पुग्यो

नेपालगन्ज भदौ १० । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत

रानीपौवा स्वास्थ्य केन्द्रले ल्यायो एक्सरे मेसिन सञ्चालनमा

साझापथ संवाददाता ककनी,भदौ १० । ककनी गाउँपालिका वडा नम्बर ४ मा रहेको रानीपौवा स्वास्थ्य केन्द्रले एक्सरे मेसिन संचालनमा ल्याएको छ। लामो समयदेखि अस्पतालमा थन्किएर रहेको एक्सरे मेसिन मंगलबार एक कार्यक्रमबीच

निषेधाज्ञाबारे कुनै निर्णय भएन, बुधबार पुनः बैठक बस्दै

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

धादिङमा भदौ १६ गतेसम्म निषेधाज्ञा जारी रहने

साझापथ संवाददाता धादिङ,भदौ ९ । धादिङमा भदौ १६ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्र धादिङको बैठकले आगामी