समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ संवाद

काठमाडौं भदौ ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल(बेलायत सम्बन्ध लगायत

अफगानिस्तानमा बाढीका कारण १ सय १० जनाको मृत्यु

एजेन्सी भदौ ११ । अफगानिस्तानमा बाढीका कारण एकै दिन १ सय १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १ सय ५० जना घाइते

अतिरिक्त भार पर्नेगरी अस्थायी दरबन्दी सिर्जना गरिएको छैन : मन्त्री खतिवडा

काठमाडौं भदौ ११ । सरकारले कोभिडको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि अस्थायी दरबन्दी सिर्जना नगरेको दावी गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले

कोरोना अपडेट: बितेको २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३७७ संक्रमित थपिए

काठमाडौं,भदौ ११ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका

नेपाली फर्काउन देश अनुसारको उद्धार नीति बनाऊ :एनआएनए

काठमाडौं भदौ ११ । संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । विभिन्न देशका राजदूत,

कञ्चनपुरमा उच्च ज्वरोका कारण आठ जनाको मृत्यु

कञ्चनपुर भदौ ११ । उच्च ज्वरो आएका कञ्चनपुरका आठजनाको मृत्यु भएको छ । दुई साताको अवधिमा कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका आठजनाको मुत्यु भएको हो । साउन अन्तिमदेखि भदौ पहिलो सातासम्ममा

नेपालमा विद्युत प्रसारण लाइन निर्माणका लागि एडिबीसंग २३ अर्ब ८८ करोड ऋण लिने सम्झौता

काठमाडौं भदौ ११ । सरकारले नेपालमा विद्युत प्रसारण लाइन निर्माणका लागि एसियाली विकास बैंकसँग २३ अर्ब ८८ करोड ऋण लिने सम्झौता गरेको हो। अर्थसचिव शिशिर कमुमार ढुंगाना र एडिबीका नेपाल

नुवाकोटको शिवपुरीमा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि

साझापथ संवाददाता नुवाकोट,भदौ ११ । नुवाकोटको शिवपुरी गाँउपालीकामा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा गाँउपालीकाको कर्मचारी सहित ७ जना रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ।संक्रमितमध्ये गाँउपालीकाको