समाचार

नियन्त्रण रेखा एलएसीबाट चीनले भारतीय सेनालाई हटायो

एजेन्सी भदौ १६ । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ।

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं भदौ १६ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो। योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर

काठमाडौका ७० प्रतिशत मानिसले मात्रै मास्क लगाउँछन्

काठमाडौं भदौ १६ । सरकारले काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउने गरेको बताएको छ। नेपाल स्वास्थ्य अनसन्धान परिषदले गरेको अध्ययनले काठमाण्डौमा करिब ७० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने गरेको

पाँच महिनापछि खुल्यो नियमित हवाई उडान

काठमाडौं भदौ १६ । पाँच महिनापछि नियमित हवाई उडान खुलेका छन् । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्दै छ भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले

युरिया मल पठाउन बंगलादेश तयार

काठमाडौं भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार छलफल भएको छ। टेलिफोनको माध्यमबाट भएको कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीट

१ सय ४४ जना कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं भदौ १६ । देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना मंगलवार भेन्टिलेटरमा र १२७ जना

हिरासतमा युवक मृत्यु प्रकरण: यातना दिएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बनमा

रौतहट भदौ १६ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४८१ संक्रमित थपिए

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

कोरोना अपडेट: बितेको २४ घण्टामा १०६९ संक्रमित थपिए

काठमाडौं, भदौ १६ । नेपालमा कोरोना भाइरसका मंगलबार १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ४० हजार ५ सय  २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ