समाचार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : एजेन्ट मिश्रलाई ७ दिन भित्र अदालतमा उपस्थित हुन निर्देशन

काठमाडौं भदौ १७ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्ट विजयप्रकाश मिश्रका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने म्याद जारी गरेको छ। प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको

सरकारलाई राज्य व्यवस्था समितिको सुझाव – कोरोना संक्रमण रोक्न प्रभावकारी योजना बनाउनु

काठमाडौं भदौ १७ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ

टिचिङमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकहरु काठमाडौं र तनहुँका

काठमाडौं १७ भदौ । महाराजगन्जस्थित त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया

तनहुँबाट मर्स्याङ्दीमा खस्यो मिनी ट्रक

तनहुँ भदौ १७ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट बुधबार बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको

नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू, शिवपुरीमा भने भदौ २३ सम्म निषेधाज्ञा

नुवाकोट भदौ १७ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।केन्द्रको मङ्गलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि अर्को निर्णय

नुवाकोट दुप्चेश्‍वरमा ढुङ्गाले जोखिम बनाएको बस्ती सार्न थालियो

नुवाकोट भदौ १७ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती सार्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा

कोरोनाबाट थप दुईको मृत्यु

काठमाडौं, भदौ १७ । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५

लक्षणसहितका संक्रमितले नै पाउदैनन् अस्पताल

काठमाडौं,भदौ १७ । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या

वाग्मती प्रदेशसहित विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ १७ । दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम