समाचार

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौ,भदौ १७ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको

रुसद्वारा किएभमा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ,भदौ १७ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका

घट्यो सुनको मूल्य

काठमाडौ,भदौ १७ । सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा

मौसम: बागमतीसहित छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा

किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको छु : मन्त्री अधिकारी

काठमाडौं,भदौ १७। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले  किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको बताएका छन् ।  मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगञ्ज (पर्सा),भदौ १७ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको

एनसेलको अनुमति पत्र ५ वर्षका लागि नवीकरण, प्रत्येक वर्ष किस्ता बापत ५ अर्ब तिर्नुपर्ने

काठमाडौं,भदौ १७ । निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्दा तिर्नुपर्ने शुल्कको किस्ता निर्धारण सँगै अनुमतिपत्र पनि नवीकरण भएको छ ।  नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आइतबार

पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

काठमाडौ,भदौ १६ । नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने

नुवाकोट अखिल (क्रान्तिकारी)को अध्यक्षमा पनेरु

नुवाकोट,भदौ १६। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा राजेन्द्र पनेरु चयन भएका छन् । शनिबार सम्पन्न अखिल (क्रान्तिकारी) नुवाकोटको १७औँ जिल्ला सम्मेलनले