समाचार

यात्रुको रकम फिर्ता गर्न एयर अरेवियालाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं भदौ १७ । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको

कोरोना कहर : यसपालीको सोह्र श्राद्ध पनि इन्टरनेटबाटै

काठमाडौं भदौ १७ । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर घरमा पण्डित बोलाएर सोह्र श्राद्ध गर्दा

उपत्यकामा बितेको २४ घण्टामा ३८८ संक्रमित थपिए

काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन  ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ११ सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै

कोरोना अपडेट : बितेको २४ घण्टामा ११२० संक्रमित थपिए

काठमाडौं,भदौ १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय  २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

काठमाडौं भदौ १७ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख

सेयर बजार २५ अंकले सुधार, एकैदिन ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं भदौ १७ । बुधबार बजार खुलेको एक घण्टामै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब

उपत्यकामा १५ दिन कर्फ्यू लगाउन मेयरहरुको सुझाव

काठमाडौं भदौ १७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले महामारी नियन्त्रणका लागि निषेधाज्ञा मात्र प्रभावकारी नभएको भन्दै

पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोख्रेल

काठमाडौं , भदौ १७। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल

अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट

एजेन्सी भदौ १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ । त्यहाँ मन्दीको अवस्था श्रृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा परेको असरका कारण अस्ट्रेलियाको