समाचार

थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी, ३१ सय ४० जना डिस्चार्ज

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

शैलुङ इन्टरप्राईजेज फेरि अदालतमा

काठमाडौं मंसिर १० । यूरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । २५ हजार मेट्रिक

सेयर बजारमा उत्साह, नेप्से झण्डै ६५ अंकले बढ्यो

काठमाडौं मंसिर १० । शेयर बजार परिसूचक नेप्से बुधबार ६४ अङ्कभन्दा धेरैले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से ६४ दशमलव ७ अङ्कले बढेर १८ सय

मन्त्री भट्टराईले कोरोना बीमाको १ लाख रुपैयाँ विपन्न नागरिकको कोरोना बीमामा खर्चिए

काठमाडौं मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका

बाजागाजासहित नुवाकोट शिवपुरी ७ को वडा कार्यालय भवन शिलान्यास

नुवाकोट,मंसिर १० ।  बाजागाजासहित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास भएको छ। वडा नम्बर ७ सुनखानीको पन्थथोकमा रहने वडा कार्यालय भवन बुधबार एक समारोहका बीच

जनकपुरमा राजावादीहरुको शक्ति प्रदर्शन

जनकपुर मंसिर १० । जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा

अमेरिकामा ६४ लाख व्यक्तिमा कोरोनाको भ्याक्सिन लगाउने तयारी

एजेन्सी मंसिर १० । संयुक्तराज्य अमेरिकाले डिसेम्बरको पहिलो साता फाइजरद्वारा निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै

विद्युत् प्राधिकरणका ३ सयभन्दा धेरै कर्मचारीको सरुवा

काठमाडौं मंसिर १० । नेपाल विद्युत प्राधिकरणले लामो समयपछि एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनले गरेको यो पहिलो

बर्दिबासमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन

महोत्तरी मंसिर १० । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधवार बिहान ९ बजे देखि बिहिवार बिहान ६ बजेसम्मका लागि