समाचार

मल आपूर्ति नगर्ने ठेकेदारलाई कारबाही गर्ने विप्लवको चेतावनी

काठमाडौं भदौ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति

गैरआवासीय नेपालीलाई छिट्टै नागरिकताको व्यवस्था हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं भदौ २० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । अनलाइन माध्यमबाट शनिबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक

रौतहटमा करेन्ट लागेर बालिकाको ज्यान गयो

रौतहट,भदौ २० । रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा स्थानिय लक्ष्मी महतोका अन्दाजि ८ वर्षिय छोरी प्रियाका महतो रहेको प्रहरीले जनाएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका

अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या, शव लेलेको जंगलमा भेटियो

ललितपुर भदौ २० । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एकजना महिला कर्मचारीको हत्या भएको छ । भैंसेपाटी निवासी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष पौडेललाई प्रदान गरिने

पोखरा,भदौं २०। पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सिरहा,भदौ २० । रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका

टोखा नगरका कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द

काठमाडौं,भदौ २० । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाको कार्यालय एकहप्ताका लागि बन्द भएको छ। पछिल्लो समययता नगरपालिकाका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै नगरपालिकाले भदौ २१

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने वाग्मती सरकारको निर्णय

काठमाडौं भदौ २० । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक

कोरोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु

रुपन्देही भदौ २० । कोरोनाबाट बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का