समाचार

थप १३ सय ४ जना कोरोना संक्रमण पुष्टी ,२ हजार ७३ जना डिस्चार्ज

काठमाडौं मंसिर १६ । मंगलबार थप १ हजार ३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ हजार ५८३ जनाको नमुना परीक्षणमा १ हजार ३

३३ औं विश्व एड्स दिवसः नेपालमा २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण

आज ३३ औं विश्व एड्स दिवस ‘‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’’ नाराका साथ नेपालमा पनि मनाइँदैछ । विश्वमा समयसमयमा बिभिन्न तरिकाले सर्ने भाइरसहरुको प्रकोप आएको

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल

चितवन मंसिर १६ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् । मंगलवार योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट

कोरोनाका कारण लैङ्गिक हिंसा बढ्यो : राष्ट्र सङ्घ

काठमाडौं मंसिर १६ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीले बताएका छन् । कोभिड–१९ का कारण विश्वका सबै ठाउँमा

काठमाडौं महानगरपालिकाद्वारा स्वाब संकलनमा तीव्रता

काठमाडौं मंसिर १६ । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घरघरमा गएर स्वाब

सिरहामा दुई पसलमा आगलागी, २ करोडको क्षति

सिरहा मंसिर १६ । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आगोलागी भएको छ । मंगलबार बिहान आगोलागी हुँदा करीब दुई करोड मूल्य बराबरको क्षति भएको हो । गोलबजारस्थित

उत्तर कोरियाली नेता उनले चीनले बनाएको कोरोना खोप लगाएको अमेरिकी विज्ञको दाबी

एजेन्सी मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै

काठमाडौं प्रशासनको आग्रह, ‘सभा, जुलुस र प्रदर्शन नगर्नू’

काठमाडौं मंसिर १६ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला

इलाममा पिकअप दुर्घटना, दुईको मृत्यु

इलाम, मंसिर १६ । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको को२च १५ नम्बरको पिकअप