बैतडी, मंसिर २४ । बैतडीमा अनौठो शिशुको जन्म भएको छ। जिल्लास्थित सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले एक अनौठो शिशुलाई जन्म दिएकी हुन । विकको पहिलो सन्तानको रुपमा
काठमाडौं, मंसिर २४। सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले
काठमाडौं, मंसिर २४ । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा
विराटनगर,मंसिर २३ । मोरङका एक शिक्षकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा
काठमाडौं मंसिर २३ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् । १४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा मंगलबार संसद सचिवालय
नुवाकोट मंसिर २३ । तादी गाउँपालिकाद्वारा अनलाइनमा आधारित वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको अनलाइनमा आधारित वक्तृत्वकाल प्रतियोगितामा उत्कृष्ट प्रथम,
काठमाडौं, मंसिर २३ । उपत्यकामा पछिल्लो २४ घण्टा समयावधिमा ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको
काठमाडौं, मंसिर २३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, मंसिर २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको