समाचार

पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं,भदौ २९ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि कोरोना संक्रणम भएको क्याप्टेन लामाले

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं,भदौ २९ । सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको

भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण तीव्र : डब्लुएचओ

काठमाडौं भदौ २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण तीव्र वृद्धि देखिएको जनाएको छ । उक्त संगठनका अनुसार २४ घन्टामा विश्वमा ३ लाख ७ हजार

महोत्तरी र रुपन्देहीमा १/१ कोरोना संक्रमितको मृत्यु

काठमाडौं भदौ २९ । महोत्तरी र बुटवलमा १/१ कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

चितवन,भदौ २९ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । संक्रमणबाट गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । ती

बागलुङमा पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

बागलुङ,भदौं २९ । अविरल वर्षासंगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६१

सिन्धुपाल्चोक पहिरो: ११ को मृत्यु,२० बेपत्ता

चौतारा, भदौ २९ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका

सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रको बस्ती स्थानान्तरणका लागि ३२ करोड लाग्ने

सिन्धुपाल्चोक, भदौ २९ । सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका

विश्वविद्यालयको परीक्षा घर पायक केन्द्रमा

बुटवल, भदौ २९ । लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्।