समाचार

बिग बाश लिगमा मेलवर्न स्टार्सको लगातार दोस्रो जित

एजेन्सी मंसिर २७ । अस्ट्रेलियामा जारी बिग बाश लिगमा मेलवर्न स्टार्सले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा मेलवर्नले सिड्नी थण्डरलाई २२ रनले पराजित गरेको हो ।

कलंकी दुर्घटना: थप २ जनाको मृत्यु

काठमाडौं मंसिर २७ । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा शनिवार बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको

कोरोनाको प्रभावलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती छ : अर्थमन्त्री पौडैल

काठमाडौं मंसिर २७ । अर्थमन्त्री विष्णु पौडैलले आर्थिक सामाजिक जिवनलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती आइपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको पाँचौं महासभामा अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका

यस्तो छ नेपालको मौसम अनुमान : वर्षा र हिमपातको सम्भावना

काठमाडौं मंसिर २७ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार एक बुलेटिन प्रकाशित गरी

कोरोना खोप भारतको सस्तो पर्ने

काठमाडौं, मंसिर २७ । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी

कोरोनाका कारण हेटौंडामा एक पुरुषको मृत्यु

हेटौंडा, मंसिर २७ । कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उपचारको

हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँ, प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ। मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

कोरोना खोप नि:शुल्क उपलब्ध गराउन पहल

काठमाडौं, मंसिर २७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न

कोरोना खोप आपूर्तिका लागि वित्तीय व्यवस्थापन

काठमाडों, मंसिर २७ । बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने