समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३ सय ७१ पुग्यो

काठमाडौं भदौ ३० । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो। योसँगै संक्रमणबाट

काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिए

काठमाडौं भदौ ३० । काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६

देशभर ४० हजार बढी कोरोना मुक्त

काठमाडौं,भदौ ३० । बितेको २४ घण्टामा देशभरबाट १ हजार ६२ जना कोरोना मुक्त भइ घर फर्केका छन् । मंगलबार १ हजार ६२ जना कोरोना मुक्त भए संगै देशभर कोरोना मुक्त

जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

पछिल्लो २४ घण्टामा १४५९ संक्रमित थपिए

काठमाडौं,भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न

सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं भदौ ३० । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जावेदले सभामुखको कार्यकक्षमै

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन भदौ ३० । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामनागाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् । चार किलोको पहिरो सफा गरेर दिउँसो

नेकपाको अन्तरपार्टी निर्देशन–५ जारी

काठमाडौं भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाले अन्तरपार्टी निर्देशन–५ जारी गरेको छ। नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन–५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी

रक्सीले मातेका बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।