समाचार

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु, मृतक मिर्गौलापीडित रहेको चिकित्सकको भनाइ

सप्तरी भदौ ३१ । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको बुधबार

सिरहामा दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

सिरहा भदौ ३१ । सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा बुधाबर बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल

कोरोना रोकथाममा सघाउन विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं भदौ ३१ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरेका छन् । मंगलबार उनले एक

प्राधिकरणले बनायो पहिरोपीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना समिति

काठमाडौं, भदौ ३१ । सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोको जोखिम रहेका बस्तीहरुको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायतका कार्यबारे बृहत् छलफल भएको

बिमा कम्पनीको ज्यादती: एक लाखको कोरोना बिमामा २५ हजार मात्र भुक्तानी

काठमाडौं,भदौ ३१ । नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो । जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी

चैतभित्रै यो शैक्षिकसत्र सकिने

काठमाडौं,भदौ ३१ । आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन

असोज १ देखि आन्तरिक उडान खुल्ला

काठमाडौं, भदौ ३१ । असोज १ देखि आन्तरिक हवाई उडान खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले

प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकारमा खतिवडा, सरकारको प्रवक्तामा ज्ञवाली

काठमाडौं, भदौ ३१ । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित

सिन्धुपाल्चोक केन्द्रविन्दु ६ रेक्टरस्केलको भुकम्प

काठमाडौं,भदौ ३१ ।बुधबार बिहान ५:१९ बजे भुकम्पको ठुलो धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प महसुस भएको हो । सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६