समाचार

वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने

काठमाडौ भदौ ३१ । सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका

५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा ५०० कैदीमा कोरोना

सिरहा भदौ ३१ । सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको

भूकम्पले बागलुुङ र लमजुङमा घर भत्के

पोखरा भदौ ३१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको

बिहीबारदेखि लामो दुरीका सवारी चल्ने, नुवाकोटमा भने बिनाअनुमति गाडी र शैक्षिक संस्था नचल्ने

नुवाकोट भदौ ३१ । केन्द्रीय सरकारले बिहीबार (असोज १ गते) देखि लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरे पनि नुवाकोटमा भने प्रवेशमा रोक लगाइएको छ ।

मुड्खुमा पानी बोक्ने गाडी दुर्घटना,३ घाइते

काठमाडौं,भदौ ३१ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मुड्खुमा पानी बोक्ने गाडी दुर्घटनामा परेको छ। बा २१ च २१३३ नम्बरको पानीकाे जार  बाेक्ने गाडी बुधबार सडकबाट ५० मिटर तल

बिहिवार देशभरका अदालत बन्द हुने

काठमाडौं भदौ ३१ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति

कक्षा १२ को परिक्षा : चालीस पूर्णाङकका लागि अनलाइन परीक्षा हुने

काठमाडौं भदौ ३१ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो

नेकपा र कांग्रेस शीर्ष नेताबीच बिहीबार छलफल हुने

काठमाडौं भदौ ३१ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष

लाइसेन्स वितरण असोज १ गतेबाट हुने

काठमाडौं भदौ ३१ । सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण असोज १ गतेबाट हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने