समाचार

प्याजमा कालोबजारी गर्नेहरु धमाधम पक्राउ पर्दै , १०० क्वीन्टल बढी प्याज बरामद

काठमाडौं असोज १ । देशैभरबाट प्याजमा कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गराई ठगी गर्नेहरु धमाधम पक्राउन पर्न थालेका छन् । सिरहा, चितवन, काठमाडौं लगायतका क्षेत्रबाट कालाबजारियाहरुलाई अनुगमनबाट पक्राउ गरिएको हो

भाइरल अर्जुन बिक गरिबलाई चाड्बाड मनाउन गारो भयो भन्दै यसरी रोए (भिडियोसहित)

काठमाडौं असोज १ । दशैं–तिहार नजिकिँदै गर्दा केशवराज न्यौपानेको शब्द संगीत रहेको ‘चाडबाड आउँदा’ बोलको लोक भाका सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्द र कमला पोखरेलको आवाज रहेको छ

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

मानव पुँजी सूचकांकमा नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा

काठमाडौं असोज १ । विश्व बैंकले प्रकाशित गरेको ह्युमन क्यापिटल इन्डेक्स २०२० मानव पुँजी सूचकांकमा नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । सूचकांकमा नेपालको भ्यालु ५० छ भने भारतको

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिए

काठमाडौं,असोज १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार २ सय ४६ जनामा संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार २ सय

भन्सार विभागद्वार दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं असोज १ । भन्सार विभागले दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउन र भदौमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा घर–घरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं असोज १ । सरकारले कोभिड –१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे घर–घरमा दीप प्रज्वलन गर्न आम सर्वसाधारणलाई आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड(१९

सुन तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौं असोज १ । दुई दिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ। छापावाला सुनको मूल्य बिहीबार तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

काठमाडौं असोज १ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले