समाचार

उपत्यकामा ५ सय संक्रमित सम्पर्कविहिन

काठमाडौं, असोज २ । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको

बंगलादेशबाट मल ल्याउने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं,असोज २। बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले मल ल्याउन प्रकृया अगाडि बढाएको छ । मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास

जयनगर आइपुग्यो नेपाली रेल,शुक्रबार नेपाल आइपुग्ने

काठमाडौँ, असोज २ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी

संविधान दिवसको अवसरमा नुवाकोटमा दिनदिनै सरसफाई, सहभागी हुन प्रजिअ ढकालको अपील

नुवाकोट असोज १ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चेतनामूलक बजार सरसफाईमा सहभागी हुन सरोकारवाला सबैलाई अपील गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार असोज २ गते शुक्रबार बिहान

स्वास्थ्यकर्मीको सम्मानमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दीप प्रज्वलन

साझापथ संवाददाता नुवाकोट,असोज १ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका क्रममा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मानमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बिहीबार साँझ ८ बजे दीप प्रज्वलन गरिएको छ। विश्व विरामी सुरक्षा

जनकपुर – जयनगर रूटमा चल्ने रेल शुक्रवार नेपाल आइपुग्ने

काठमाडौं असोज १ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी

भारतले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको छ : मोदी

काठमाडौं असोज १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ऐतिहासिक र सांस्कृतिक आधारमा थप सुदृढ बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बिहान दिएको जन्मदिनको शुभकामनाको

मन्त्रिपरिषदद्वारा ५ सय ९० जनालाई विभुषण सिफारिस

काठमाडौं असोज १ । सरकारले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका

फिफाको वरीयतामा नेपाल यथावत रहन सफल

काठमाडौं असोज १ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ