समाचार

नेकपा अध्यक्ष दाहाल – ‘जनअपेक्षा छिट्टै पूरा हुनेछन्’

काठमाडौं असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना

संविधान दिवसका अवसरमा ५९४ जनालाई राष्ट्रपतिबाट सम्मान, नुवाकोटका प्रहरी प्रमुख, खेलाडी पनि

काठमाडौं ३ असोज । सरकारले पाँचौ संविधान दिवसको अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्दैछ । शनिबार सार्वजनिक सूचीअनुसार संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी

भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

भोजपुर असोज ३ । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य चन्द्रमा राईको शुक्रबार निधन भएको छ । हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको

२९ राष्ट्रबाट नेपालको संविधान दिवसको शुभकामना

काठमाडौं असोज ३ । नेपालको संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन्

कोरोना: भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौ, असोज ३ । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी

संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद मिनाहा

काठमाडौं,असोज ३ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद मिनाहा

नुवाकोट कांग्रेसका ६३ नेता, कार्यकर्ता नेकपा प्रवेश, सांसद हितबहादुरद्वारा अबिर, मालाले स्वागत

नुवाकोट असोज ३ । नेपाली कांग्रेस लक्ष्यविहीन र परिवारवादको चंगुलमा फसेको भन्दै विभिन्न तहका नेता कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शुक्रबार चोकदेमा नेकपा सूर्यगढी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमका

सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्दै, लिस्टमा परेनन् सांसद रेशम चौधरी

काठमाडौं असोज २ । हालै बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले

आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति

काठमाडौं असोज २ । सरकारले आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति दिएको छ । ५० प्रतिशत मात्रै यात्रु राखेर उडान नगर्ने अडान राखेपछि पर्यटन मन्त्रालयले शतप्रतिशत