समाचार

९५ प्रतिशत शिक्षकले तलब पाएनन्, सञ्चालकविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं असोज ४ । ९५ प्रतिशत शिक्षकले तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले सञ्चालकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो

पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ “भनिन् ठुला नेतालाई झापड हान्न आएकी हुँ”

काठमाडौं असोज ४ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् ।

कोरोनाबाट सैनिकसहित २ को मृत्यु

काठमाडौं असोज ४ । कोरोनाबाट सैनिकसहित २ को मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा, प्रधानमन्त्री ओलीसमेत सहभागी

काठमाडौं असोज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । बैठकमा नेकपा अध्यक्ष एवं केपी ओली शर्मा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । पूर्वमाओवादी

त्रिशूली नदीमा ट्याङ्कर खसेर आगलागी, चालक, सहचालक बेखबर

धादिङ असोज ४ । धादिङबाट ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । आइतबार बिहान खसेको ट्याङ्कर चालक र

पञ्‍चकन्याका नेपाली सेनाका प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित

नुवाकोट असोज ४ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभन्ज्याङमा जन्मिएका नेपाली सेनाको प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित भएका छन् । संविधान जारी भएको पाँचौं वर्ष पूगेको अवसरमा शनिबार प्युठ

सत्तारुढ नेकपा सचिवालय बैठक आइतबार पेरिसडाँडामा

काठमाडौं असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार पेरिसडाँडामा बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक

डा. केसीलाई बलजफ्ती अस्पताल लगियो , अपहरण शैली अपनाएको आरोप

जुम्ला असोज ४ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले बलझफ्ती उठाएर अस्पताल लगेको छ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.

दैनिक तीन सय नेपाली भारत फर्कदै

नेपालगञ्ज, असोज ४ । कोरोना भाइरस महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल