समाचार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जाने सरकारको प्रक्षेपण

काठमाडौं असोज ४ । सरकारले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था नआउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अब क्रमशः संक्रमितको संख्या घट्न थाल्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका

हर्टअट्याक किन हुन्छ ? यस्ता छन् जोगिने उपायहरु

काठमाडौं असोज ४ । हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको

सञ्चारगृहमा पत्रकार कुटिएकोबारे बुझ्न महासंघको टोली धनगढीमा

धनगढी असोज ४ । सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली सरोकारवालाहरूसँग छलफल थालेको छ। महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी

यस वर्षको मदन पुरस्कार महारानीलाई

काठमाडौं असोज ४ । वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय

काठमाडौँ उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

काठमाडौं असोज ४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण

भियतनाममा शक्तिशाली आँधी तीन जनाको मृत्यु,एक सय भन्दा बढी बेपत्ता

एजेन्सी असोज ४ । भियतनाममा केही दिन यतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही

पछिल्लो २४ घण्टामा १३ सय २५ जना कोरोना संक्रमित थपिए, ९ सय ६६ जना डिस्चार्ज

काठमाडौं असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १

आईपीएलको दोस्रो खेलमा दिल्ली र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी असोज ४ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार

बन्चरे डाँडा ल्याण्डफिल साइट दशैं अगाडि नै सम्पन्न हुने

काठमाडौं असोज ४ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको