समाचार

साढे १७ हजार टन युरिया मल नेपाल भित्रियो

वीरगञ्ज, असोज ७ । भदौ ९ सम्म साढे १७ हजार टन युरिया मल नेपाल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस

मनसुनी विपद: यस वर्ष मात्रै ३०७ को मृत्यु, २१४ घाइते, सय बेपत्ता

काठमाडौँ, असोज ७ । मुलुकका विभिन्न स्थानमा मनसुन सक्रिय भएसँगै गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित निको भए

नयाँ दिल्ली, असोज ७ । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका

राजस्थानको विजयी सुरुवात, कोलकाता र मुम्बई ईन्डियन्समा कस्ले जित्ला?

नयाँदिल्ली,असोज ७ । इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात हात लगाएको छ । गएरातिको खेल अन्तर्गत चेन्नई सुपरकिंग्सलाई १६ रनले पराजित गर्दै राजस्थान रोयल्सले विजयी सुरुवात

शिक्षा मन्त्रालयले ल्यायो शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको हो । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको

अझै तीन दिन मनसुन सक्रिय हुने, बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । काठमाडौं लगाएतक देशका विभिन्न ठाउँमा अहिले पानि परिरहेको छ । यो क्रम केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान

नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् । सेप्टेम्बर २६, २७, २९ र

५ जना फरार अभियुक्त इलामबाट पक्राउ

इलाम ।इलामबाट ५ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकामध्ये २ जना सामूहिक बलात्कार मुद्दाका छन्

काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना